Shikhar Insurance
National Life

मोबाइल सफ्टको दशैं अफर: एक्सचेन्ज सहित किस्ताबन्दीमा मोबाइल

सिंहदरबार संवाददाता
२०८१ आश्विन २, बुधबार १७:०८
Hyundai
NCELL
NIMB

काभ्रे । बनेपाको चारदोबाटोमा रहेको मोबाइल सफ्टले शुन्य प्रतिशत ब्याजदरमै किस्तावन्दी सुविधासहितको दशै अफर ल्याएको छ ।

सामसुङ मोबाइलका जुनसुकै मोडलका सेटहरु खरिदमा शून्य प्रतिशत ब्याजदरमै किस्तावन्दीमा मोबाईल खरिद संगै मोवाइल एक्सचेन्ज समेत गर्न सकिने छ । साथै हरेक दिन लक्की ड्र मार्फत विजेता १० जनालाई मोबाइल सेट उपलब्ध गराइने मोवाइल व्यवसायी मधुर दाहालले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसअघि दशैं अफर अन्तर्गत लक्की ड्र मार्फत विजेतालाई स्कुटर उपलब्ध गराइएको थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्