Shikhar Insurance
National Life

डिशहोम ईन्टरनेटमा ‘खुशीको उत्सव’ , वार्षिक रिचार्ज गर्दा थप ३ महिना बोनस

सिंहदरबार संवाददाता
२०८१ आश्विन २, बुधबार १३:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । डिशहोमले ग्राहकहरुका लागि ‘खुशीको उत्सव’ योजना घोषणा गरेको छ ।

डिशहोमले २ सय तथा ३ सय एमबिपिएसको वार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस प्राप्त गर्न सक्ने गरी सो अफर ल्याएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्थापनाको छोटो अवधिमै साँढे ३ लाख बढी ग्राहकहरुलाई उत्कृष्ट इन्टरनेट सेवा दिदैँ आइरहेको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्