काठमाडौं । प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई वटा फण्डको लाभांश घोषणा गरेको छ ।
क्यापिटलको भदौ ३१ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार प्रभु सेलेक्ट फण्डको १० प्रतिशत र प्रभु स्मार्ट फण्डको ८.५० प्रतिशतका दरले लाभांश घोषणा गरेको हो ।
प्रतिक्रिया दिनुहोस्