काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।
संस्थाले सेयरको संस्था र प्रतिकित्ता न्यूनतम मूल्य भने तोकिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक व्यक्तिरसंस्थाहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागज संकलन गरी संस्थाको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आइपुग्ने गरी आवदेन दिनुपर्ने संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्