Shikhar Insurance
National Life

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुल्ला

सिंहदरबार संवाददाता
२०८१ आश्विन १, मंगलवार १०:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको छ । बैंकले संस्थापक सेइरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नआएपछि सर्वसाधारणमा सेयर बिक्री प्रक्रिया खुल्ला गरेको हो ।

बैंकले सेयर संख्या र प्रतिकित्ता न्यूनतम मूल्य भने तोकिएको छैन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्ने बैंकले सूचनामार्फत जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्