Shikhar Insurance
National Life

बागमति प्रदेशबाट एमाले एकताको थालनी, नीति तथा कार्यक्रम पास गरेर सरकार जोगाउने निर्णय

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २९, शनिबार १३:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले)को एकता अभियान बागमति प्रदेशबाट सुरु भएको छ । बागमति प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रम पास गर्न ओली पक्ष र माधव नेपाल पक्ष सहमत भएका छन् ।

मुख्यमन्त्री डोरमणी पौडेल र नेपाल समुहकी नेतृ अष्टलक्ष्मी शाक्यले सरकारको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न सांसदहरुलाई निर्देशन दिएका छन् ।
बागमति प्रदेशमा एमालेको एकल बहुमत रहेको छ । ओली र नेपाल पक्ष एक हुँदा सरकार जोगिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सर्वाेच्च अदालतले केपी ओलीको महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि एमाले एकतको दिशामा अघि बढ्न लागेको छ । बागमति प्रदेशमा नीति तथा कार्यक्रम पास गरेर सरकार जोगाउने नीतिले पार्ट एकतामै योगदान गर्ने नेताहरुले बताएका छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्