काठमाडौं । नेपाल इन्फ्रनस्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ ।
कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार रिक्त रहेको स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दाहाललाई नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्