काठमाडौं । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले १७ वटा निर्णय गरेको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटी सरुवादेखी धरहरा संचालनसम्मको निर्णय गरेको हो ।
मन्त्रिपरिषदले वाणिज्य सचिवमा केहि हप्ता अघि मात्रै सचिव बनेका गोविन्द बहादुर कार्कीलाई जिम्मा दिएको हो । यस्तै, संविधान दिवसको अवसर पारेर सरकारले असोज ३ गतेदेखी धरहरा संचालन गर्ने तयारी गरेको छ ।
यसैगरी लगानी बोर्डको कार्यकारी अधिकृत (सिइओ) मा शुसिल ज्ञावाली नियुक्त भएका छन् ।
यस्ता छन् अन्य निर्णय
प्रतिक्रिया दिनुहोस्