Shikhar Insurance
National Life

नेपाल बैंकको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव पंज्ञानी नियुक्त

सिंहदरबार संवाददाता
२०८१ भाद्र २८, शुक्रबार १२:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बैंक लिमिटेडले सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव थान प्रसाद पंज्ञानीलाई नियुक्त गरेको छ ।

बैंकको सञ्चालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक उत्तर कुमार खत्रीको स्थानमा पंज्ञानीलाई नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सञ्चालक पंज्ञानीले भदौ २७ गते सञ्चालक समितिका अध्यक्षबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्