काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८.१७ अंकले बढेर परिसूचक २६८८.३८ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
आइतबार ३१८ कम्पनीको १ करोड ९४ लाख ३३ हजार १ सय ५४ कित्ता सेयर किनबेच हुदाँ ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार ६ सय १२ रुपैयाँ संकलन भएको छ ।
बिहीबार वीन लेपाल लघुवित्त सहित ६ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेकोको छ ।
प्रतिक्रिया दिनुहोस्