Shikhar Insurance
National Life

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८१ भाद्र २७, बिहीबार ११:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँमा बजारमा कारोबार भएको छ । सुन अघिल्लो दिन १ लाख ५३ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदी बुधबार १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्