Shikhar Insurance
National Life

सिईडिबि हाइड्रोपावरसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८१ भाद्र २६, बुधबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० २२.७३ अंकले घटेर परिसूचक २६१०.२१ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

बुधबार ३१७ कम्पनीको १ करोड ५४ लाख २८ हजार ७ सय २४ सय कित्ता सेयर किनबेच हुदाँ ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार ५१ रुपैयाँ संकलन भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३४ करोड ७३ लाख ६ हजार ८ सय ८५ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता २ हजार २ सय ५४ रुपैयाँ पुगेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्