Shikhar Insurance
National Life

१८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न आरविवि मर्चेन्ट बैंकिङ्गले डाक्यो साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ भाद्र २६, बुधबार ११:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले ९ औं वार्षिक साधारण सभा बोलाएके छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार असोज १८ गते राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने आव्हान गरेको हो ।

सभाले गत आवको नाफाबाट कम्पनीको चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण प्रस्ताव पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा कम्पनीले  वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ ।

सभामा चालु आवका लागि बाह्य लेखापरीक्ष नियुक्ती गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्