Shikhar Insurance
National Life

आशा लघुवित्तको सञ्चालक समितिमा पवन रेग्मी नियुक्त

सिंहदरबार संवाददाता
२०८१ भाद्र २६, बुधबार १०:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले सञ्चालक समितिमा पवन रेग्मीलाई नियुक्त गरेको छ ।

संस्थाको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सञ्चालक समितिमा रेग्मीलाई नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संस्थाको सञ्चालक समितिमा संस्थापक समूह अन्तर्गत राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट सिए विमल डंगोल प्रतिनिधित्व गर्दै आएका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्