काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीकाे सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा सानिमा इक्वीटी फण्डको सेयर मूल्य समायोजन भएको हो ।
कम्पनीको सेयर समायोजन अघिको मूल्य १२ रुपैयाँ ४० पैसाको आधारमा १५ प्रतिशत मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य १० रुपैयाँ ९० पैसा रहेको छ ।
कम्पनीको सेयर दोस्रो बजारमा बुधबार भदौ २६ गतेदेखि कारोबारमा आउनेछ ।
प्रतिक्रिया दिनुहोस्