Shikhar Insurance
National Life

आज यी कम्पनीका लगानीकर्ता भए निराश

सिंहदरबार संवाददाता
२०८१ भाद्र २५, मंगलवार १५:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ मा पुगेको हो ।

मंगलबार ३२८ कम्पनीको १ करोड ९० लाख ७७ हजार ५ सय ८३ कित्ता सेयर किनबेच हुदाँ ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४ सय २१ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको ८.८२ प्रतिशत, स्वरोजगार लघुवित्तको ५.९१ प्रतिशत, मुत्तिनाथ कृषि कम्पनीको ४.७३ प्रतिशत सहित २०४ कम्पनीको सेयर मूल्य घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्