Shikhar Insurance
National Life

गोर्खाज फाइनान्सका सीईओ घिमिरको राजिनामा स्वीकृत

सिंहदरबार संवाददाता
२०८१ भाद्र २५, मंगलवार ११:००
Hyundai
NCELL
NIMB

काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत(सीईओ) सन्तोष कुमार घिमिरको राजिनामा स्वीकृत गरेको छ ।

कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सीईओ घिमिरेको राजिनामा स्वीकृत गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सीईओ घिमिरेको राजिनामा असोज २२ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्