Shikhar Insurance
National Life

आइतबार थ्री स्टार हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ भाद्र २३, आईतवार १५:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २५.४६ अकंले घटेर २७०१.९० मा पुगेको हो ।

आइतबार ३२८ कम्पनीको २ करोड २२ लाख ६२ हजार ९ सय २४ कित्ता सेयर किनबेच हुँदा १० अर्ब १२ करोड २४ लाख ८ सय २ सय ४९ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार थ्री स्टार हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको छ । साथै, कुमारी इक्वीटि फण्डको ८.०७ प्रतिशत, गुडविल फाइनान्सको ६.०५ प्रतिशत, दोल्ती पावरको ४.५४ प्रतिशत सहित १८४ कम्पनीको सेयरमा गिरावट आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्