Skip to content
Shikhar Insurance
National Life

ग्रिनलाइफ हाइड्रो पावरकाे सेयर बिक्रीमा, क- कस्ले दिन पाउँछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । ग्रिनलाइफ हाइड्रो पावर लिमिटेडले संस्थापक सेयर बिक्री ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको १० लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि इच्छुक संस्थापक सेयरधनीहरुले सूचनाप्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीमा आवेदन पेश गर्ने सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, सूचना प्रकाशन भएको ३५ दिनभित्र सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जाकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Recent MORE