Shikhar Insurance
National Life

एभरेष्ट बैंकले घोषणा गर्यो १५.५३ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०८१ भाद्र २१, शुक्रबार १३:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले १५.५३ प्रतिशत लाभांश दिने भएको छ। शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट साढे १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

लगानीकर्तालाई बैंकले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिसत नगद लाभांस (करसहित) दिने भएको छ । हाल बैंकको चुक्ता पुजि ११ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकको स्विकृती र आगामी वार्सिक साधारणसभाबाट पास गरेपछी बैंकका लगानीकर्ताले सो मात्रामा लाभांश प्राप्त गर्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्