Shikhar Insurance
National Life

नेपाल फाइनान्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८१ भाद्र २०, बिहीबार १५:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १२.१० प्रतिशतले घटेर २७२७.३६ मा पुगेको हो ।

बिहिबार ३१६ कम्पनीको २ करोड १ लाख ५३ हजार ९ सय ९३ कित्ता सेयर किनबेच हुदाँ ९ अर्ब ६५ करोड १५ लाख १३ हजार २ सय ४६ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४० करोड ५० लाख ९९ हजार रुपैयाँ संकलन भएको छ । कम्पनीको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार ५ सय ३ रुपैयाँ रहेको छ ।

साथै, एनएलजी इन्स्योरेन्स, गुडविल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, अपि पावरको सर्वाधिक कारोबार भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्