Skip to content
Shikhar Insurance
National Life

गरिबका नेता मन्त्रीको सम्पतिः १४ ठाउँमा जग्गा, २२ तोला सुन

Hyundai
NCELL
NIMB

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटमार्फत आज तामाङको सम्पत्ति विवरण सार्वजनिक भएको हो ।

विवरणमा उनको काठमाडौं गोकर्णेश्वरमा घर सहित देशभरका विभिन्न १४ ठाउँमा जग्गा रहेको उल्लेख छ । मन्त्री तामाङले आफूसँग २२ तोला सुन रहेको समेत विवरणमा उल्लेख गरेका छन् ।

यस्तो छ तामाङको सम्पत्ति विवरण

GBIME

प्रतिक्रिया दिनुहोस्