काठमाडौं । नेपाल एसबिआई बैंकले प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पुन: दीपक कुमार देलाई नियुक्त गरेको छ ।
बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार देलाई पुन: सो पदमा नियुक्त गरेको हो ।
सीईओ देको भदौ ३१ गतेदेखि ४ वर्षे कार्यकाल समाप्त हुन लागेका उक्त मिति पश्चात लागू हुनेगरी थप ६ महिनाका लागि पुन: नियुक्ति गरेकोे बैंकले एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्