Shikhar Insurance
National Life

आज नेपाल फाइनान्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८१ भाद्र १९, बुधबार १५:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ मा पुगेको हो ।

बुधबार नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३० करोड ५२ लाख ६१ हजार ३ सय ११ रुपैयाँ संकलन भएको छ । कम्पनीको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार ६ सय ५० रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, इक्सेल डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, एनएलजी कम्पनी, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, अपि पावरको सर्वाधिक कारोबार भएको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्