Shikhar Insurance
National Life

यूनिभर्सल पावरका प्रबन्ध सञ्चालक भण्डारीको राजिनामा स्वीकृत

सिंहदरबार संवाददाता
२०८१ भाद्र १८, मंगलवार १०:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । यूनिभर्सल पावर कम्पनी लिमिटेडले प्रबन्ध सञ्चालक विनय कुमार भण्डारीको राजिनामा स्वीकृत गरेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार प्रबन्ध सञ्चालक भण्डारीको राजिनामा स्वीकृत गरेको हो ।

भण्डारीले आफ्नो व्यक्तिगत कारणले भदौ १९ गतेबाट लागु हुने गरी प्रवन्ध सञ्चालक पदबाट राजीनामा दिएका थिए । साथै, कम्पनीको सञ्चालक पदमा भने निज विनय कुमार भण्डारीको निरन्तरता रहिरहने कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्