Shikhar Insurance
National Life

नगद लाभांश वितरण गर्न सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को बुक क्लोज मिति तय

सिंहदरबार संवाददाता
२०८१ भाद्र १३, बिहीबार ११:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ ले नगद लाभांश (प्रतिफल) वितरण गर्न बुक क्लोज मिति तय गरेको छ । कम्पनीको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार नगद लाभांश वितरण गर्न भदौ २३ गते बुक क्लोज गर्ने भएको हो ।

भदौ २२ गतेसम्म कायम रहने इकाईले मात्र लाभांश दाबी गर्न पाउने कम्पनीले जनाएको छ । सिद्धार्थ ग्रोथ स्किम – ३ ले आर्थिक वर्ष २०८०/८१ बाट ७ प्रतिशत का दरले हुन आउने ५ करोड ६४ लाख ६ हजार नगद लाभांश (कर सहित) घोषणा गरिसकेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्