Shikhar Insurance
National Life

लिवर्टी ईनर्जीका सञ्चालक खड्काको राजिनामा स्वीकृत

सिंहदरबार संवाददाता
२०८१ भाद्र १३, बिहीबार १०:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले सञ्चालक श्याम बहादुर खड्काको राजिनामा स्वीकृत गरेको छ । कम्पनीको भदौ १२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार संचालक खड्काको राजिनामा स्वीकृत गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्