काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सञ्चालक सूर्यमाया महर्जनको राजिनामा स्वीकृत गरेको छ ।
कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सञ्चालक महर्जनको राजिनामा स्वीकृत गरेको हो ।
महर्जनले आफ्नो स्वास्थ्य स्थितिका कारण भदौ २ गते सञ्चालक पदबाट राजिनामा दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्