काठमाडौं । भृकुटीमण्डपको प्रदर्शनी हलमा ‘नाडा अटो शो–२०२४’ सुरु भएको छ। शो मा विभिन्न कम्पनि र ब्राण्डका सवारीहरु राखिएका छन् ।
टाटा, हुन्डाई, बीवाईडी, नीटा, फोटोन, एक्सपेङ, एमजी लगायत कम्पनीहरुले आफ्नो सवारीहरु प्रदर्शनीमा राखेका छन्।
प्रदर्शनीमा राखिएका सावारीहरुमा विद्युतीय सवारीसाधन (ईभी)हरुको संख्या उल्लेख्य रहेको छ ।
हेर्नुस् ‘नाडा अटो शो २०२४’ मा राखिएका सवारीहरुको तस्विर
प्रतिक्रिया दिनुहोस्