Skip to content
Shikhar Insurance
National Life

टिकटक प्रतिबन्ध हटाउने ओली सरकारको निर्णय

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले टिकटकमाथीको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले चिनियाँ मोबाइल एप टिकटकमाथीको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

पुर्व प्रधानमन्त्री पुष्षकमल दाहालले करिब १० महिना अघि टिकटकमाथी प्रतिबन्ध लगाएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्