Shikhar Insurance
National Life

संविधान संशोधन साझा सवाल हो, साझा ढङ्गले समाधान गरौँला : प्रधानमन्त्री ओली

सिंहदरबार संवाददाता
२०८१ भाद्र ६, बिहीबार १६:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषय साझा सवाल भएको भन्दै साझा ढंगले समाधान गर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा सांसद नारायणी शर्मा को प्रश्नको जवाफ दिने क्रममा बोल्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषय सबैको साझा विषय भएको बताएका हुन् ।

उनले यो विषय साझा सवाल भएकाले साझा ढंगले नै समाधान गरिने बताए । उनले संविधान कार्यान्वयनको ८ वर्षको अनुभव र देशको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताए । उनले देश र जनताको हितको पक्षमा, विकास र समृद्धिको पक्षमा हुनेगरी संविधान संशोधन गरिने स्पष्ट पारे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रधानमन्त्री ओलीले आवश्यकताको आधारमा संविधान संशोधनको आँट सबैले गर्नुपर्ने बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्