Shikhar Insurance
National Life

सेयर बजारमा रेकर्डै रेकर्डः १७ अर्ब २७ करोडको कारोबार हुँदा परिसूचक २९०६ नाघ्यो

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २३, आईतवार १५:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर बजारमा आइतबार रेकर्डै रेकर्ड कायम भएको छ । परिसूचक इतिहासकै उच्च बिन्दु अर्थात २९०६.८९ अंकमा पुग्दा १७ अर्ब २७ करोड रुपैयाँ ऐतिहासिक कारोबार भएको हो । आइतबार २१८ कम्पनीको ३ करोड ७४ लाख ५५ हजार एक सय ८९ कित्ता सेयर किनबेच भएको हो ।
बजार ५०.१३ अंकले बढेको छ ।

महिला लघुवित्त वित्तिय संस्थाको सेयर मूल्यमा सकारात्मक र्सकिट लागेको छ भने अन्य १८ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्