Shikhar Insurance
National Life

हिमालयन रिको सर्वाधिक कारोबार, यी १० कम्पनीको लगानीकर्ता भए मालामाल

सिंहदरबार संवाददाता
२०८१ भाद्र ५, बुधबार १५:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.११ अंकले बढेर २९६८.४४ को बिन्दुमा पुगेर बजार बन् भएको छ ।

बुधबार ३३७ कम्पनीको १८ अर्ब ९० करोड रूपैयाँ बढी संकलन भएको छ । बुधबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६६ करोड २ लाख ३९ हजार ५ सय ७२ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ सय ८० रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्