काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको एफपीओ सेयर सूचीकृत भएको छ । आइतबार सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ सेयर सूचीकृत भएको हो ।
कम्पनीको ४६ हजार ७ सय २९.५४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । भदौ ३ र ४ गते सार्वजनिक विदा परेको हुनाले५ गते बुधबार मात्रै दोस्रो कारोबारमा आउनेछ ।
प्रतिक्रिया दिनुहोस्