Shikhar Insurance
National Life

सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै मोदी ईनर्जी

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३१, बिहीबार ११:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । मोदी ईनर्जी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार बैकको ऋण चुक्ता गर्नको लागि हाल कायम चुक्ता पुँजीको १.१ (सतप्रतिशत) को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले विद्युत नियमन आयोगमा सहमतिको लागि आवेदन दिने निर्णय गरेको समेत सूचनामार्फत जानकारी दिएको छ । विद्युत नियमन आयोगबाट हकप्रद निष्कासन सम्बन्धमा सहमती प्राप्त भए पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभामा उक्त हकप्रद सेयर निष्कासनको स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्