काठमाडौं । मोदी ईनर्जी लिमिटेडले कम्पनी सचिवमा कमल बाबु पन्तलाई नियुक्त गरेको छ ।
कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनी सचिवमा पन्तलाई नियुक्त गरेको हो ।
कम्पनीले अनिसा कुवंरको राजिनामा स्वीकृत गरी रिक्त रहेको पदमा साउन ३१ गतेदेखि लागु हुने गरी पन्तलाई नियुक्त गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्