Shikhar Insurance
National Life

नेप्सेमा सन नेपाल लाइफको २३.८० प्रतिशत बोनस सेयर सूचीकृत

सिंहदरबार संवाददाता
२०८१ श्रावण २९, मंगलवार १६:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार सन नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा  २३.८० प्रतिशत बोनस बापतको ७६ लाख १६ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, अब कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्