Shikhar Insurance
National Life

नबिल–युनाइटेड प्राप्ति : दुवै कम्पनीले बोलाए साधारणसभा, एकीकृत कारोबार कहिले ?

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २१, शुक्रबार १२:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकले साधारणसभा बोलाएको छ । नबिल बैंकले असार ५ गते भर्चुअल माधयमबाट विशेष साधारणसभा गर्ने भएको हो ।

साधारणसभाले युनाइटेडलाई १००:३५ को स्वाप रेसियोमा प्राप्ति गर्न स्विकृति प्रदान गर्नेछ । सभाले डीडीए रिपो, समझदारीपत्र तथा अन्तिम सम्झौतापत्र अनुमोदन गर्नेछ । यस्तै प्राप्तिपछि पुँजी वृद्ध हुने भएकाले प्रबन्धपत्र संशोधनको प्रस्ताव स्विकृति दिनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नविल र युनाईटेड फाइनान्सबीच वैशाख १७ गते विलयसम्बन्धि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

यस्तै युनाइटेडले पनि असार ५ गते नै साधारणसभा गर्ने भएको छ । विशेषा सभा प्रायोजनार्थ दुवै कम्पनीले जेठ २८ गते बुक क्लोज गर्ने भएका छन् ।

दुई वित्तीय संस्थाको एकीकृत कारोबार मिति त्यसपछिमात्र टुंगो लाग्नेछ ।

No description available.

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्