काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले महाप्रबन्धक भोजराज पौडेलको राजिनामा स्वीकृत गरेको छ । कम्पनीको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार साउन ३२ गतेदेखि लागु हुने गरी राजिनामा स्वीकृत गरेको हो ।
पौडेलले बैशाख २० गते आफ्नो पदबाट राजिनामा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्