Shikhar Insurance
National Life

इन्फिनिटी लघुवित्तको सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ श्रावण २७, आईतवार १०:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा लयाएको छ । कम्पनीको संस्थापक सेयरधनीको नामको ३७ हजार ८८७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन पेश गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्