Shikhar Insurance
National Life

समता घरेलु लघुवित्तको सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण २५, शुक्रबार १०:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नामको २० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ लिनभित्र बनेपा–७ काभ्रेपलाञ्चोकमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरीद गर्न चाहेको सेयर संख्या र मूल्य समेत खुलाई आवेदन पेश गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्