Shikhar Insurance
National Life

देश र नागरिकको विकास पहिलो प्राथमिकता : प्रधानमन्त्री ओली

सिंहदरबार संवाददाता
२०८१ श्रावण २४, बिहीबार १८:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देश र नागरिकको विकास र समृद्धिका लागि काम गर्ने बताएका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौं महानगरपालिका कमिटी तथा मातहतका सम्पूर्ण वडा कमिटीको तर्फबाट आयोजित बधाई ज्ञापन कार्यक्रममा उनले यस्तो बताउएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले देशमा सुशासन कायम गरी नागरिको जीवनस्तर उकास्न र अहिलेको आर्थिक अवस्थालाई सुदृढ बनाउनु पहिलो जिम्मेवारी रहेको बताए । उनले शुरु भएका परियोजनाहरु टुंग्याउने काम पहिलो प्राथमिकतामा रहेको पनि बताए ।

बिहीबार प्रधानमन्त्री ओलीलाई नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौं महानगरपालिका कमिटी तथा मातहतका सम्पूर्ण वडा कमिटीको तर्फबाट प्रधानमन्त्री नियुक्त भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न कार्यक्रम आयोजना गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्