Shikhar Insurance
National Life

सेयर बजार ऐतिहासिक बिन्दुमा, करिब १७ अर्बको कारोबार

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २०, बिहीबार १५:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । दैनिकजसो नयाँ उचाइतर्फ उचाइ हासिल गरेको सेयर बजारले बिहीबार नयाँ उचाय कायम गरेको छ । साताको अन्तिम दिन नेप्से परिसूचक २९.६४ अंकले बढेर हालसम्मकै सबैभन्दा बढी २८५६.७७ अंकमा पुगेको छ ।

दिनैभर उतारचढाव आएको नेप्से १.०५ प्रतिशतले बढ्दा करिब १७ खर्बको सेयर किनबेच भएको छ । कुल ३ करोड ५६ लाख कित्ता १६ अर्ब ९० करोड ७० लाख रूपैयाँमा किनबेच भए ।
नेप्से बढेको दिन ९९ कम्पनीको सेयर मूल्य बढे भने ८१ कम्पनीको सेयर मुल्य घटे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । बैंक, विकास बैंक, वित्त कम्पनीहरूको सेयर मूल्य बढ्दा नेप्से बढेको हो ।

No description available.

No description available.

No description available.

No description available.

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्