काठमाडौं । प्रभु बैंक लिमिटेडले सञ्चालक भावना बलायरको राजीनामा स्वीकृत गरेको छ ।
बैंकले साउन २३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सञ्चालक बलायरको राजीनामा स्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्