Shikhar Insurance
National Life

सानिमा माई हाइड्रोपावरको सञ्चालकमा पराजुली नियुक्त

सिंहदरबार संवाददाता
२०८१ श्रावण २३, बुधबार १०:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले सञ्चालकमा बलराम पराजुलीलाई नियुक्त गरेको छ । कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार रित्त सञ्चालक पदमा पराजुलीलाई नियुक्त गरेको हो ।

सञ्चालक तुक प्रसाद पौडेलले दिएको राजिनामा कम्पनीले असार २५ गते बसेको सञ्चालक समितिको बैठकबाट स्वीकृत गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्