Shikhar Insurance
National Life

एमाले ओली समुहको स्थायी कमिटी बैठक स्थगन

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १९, बुधबार १८:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एमाले) ओली समुहको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने बैठक स्थगित भएको हो ।

एमाले पार्टी ओली समुहका कार्यालय सचिव शेरबहादुर तामाङ्ले बैठकबारे थप गृहकार्य गर्नुपर्ने भएकाले आजको बैठक स्थगित गरिएको जानकारी दिए । पार्टीको आन्तरिक विषयमा छलफल गर्न बैठकको आयोजना गरिएको थियो । रासस

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्