Shikhar Insurance
National Life

एनएलजी इन्स्योरेन्सले गर्‍याे स्वतन्त्र संचालक निरौलाको राजिनामा स्वीकृत

सिंहदरबार संवाददाता
२०८१ श्रावण २२, मंगलवार १०:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वतन्त्र संचालक लक्ष्मीप्रपन्न निरौलाको राजिनामा स्वीकृत गरेको छ ।

कम्पनीको साउन २१ गते बसेको संचालक बैठकको निर्णय अनुसार स्वतन्त्र संचालक निरौलाको राजिनामा स्वीकृत गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले साउन २१ गतेदेखि नै लागु हुने गरी निरौलाको राजिनामा स्वीकृत गरेको कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्