Shikhar Insurance
National Life

हिमालयन रिको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण २१, सोमबार १५:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४०.७६ अंकले बढेर परिसूचक २७९६.३८ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

सोमबार ३२६ कम्पनीको ४ करोड ९७ लाख ७३ हजार ७ सय ३० कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार सबैभन्दा धेरै कारोबार हिमालयन रि इन्स्योरेन्सको भएको छ । कम्पनीको १ अर्ब २६ करोड ४ लाख ८८ हजार ७ सय ६२ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ८ सय ४५ रुपैयाँ रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्