Shikhar Insurance
National Life

प्रभु बैंक कमायो ४ अर्ब ४८ करोड मुनाफा, गतर्ष भन्दा १५ सय प्रतिशतले बढी

सिंहदरबार संवाददाता
२०८१ श्रावण २१, सोमबार ०९:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंकले आर्थिक वर्ष २०८०/०८१ मा ४ अर्ब ४८ करोड मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७९/०८० भन्दा १५ सय प्रतिशतले नाफा बढाएको हो ।

बैंकले अघिल्लो आर्थिक वर्षमा २८ करोड मात्रै मुनाफा कमाएको थियो । बैंकले ब्याज आम्दानी १९.४३ प्रतिशतले बढाएर १२ अर्ब २ करोड कायम गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको प्रतिशेयर आम्दानी बढेर १७.८४ रुपैयाँ पुगेको छ । यस्तै, वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड पुगेको छ । २३ अर्ब ५४ करोड चुक्ता पुँजी रहेको यस बैंको १२ अर्ब८९ करोड संचित छ ।

बैंकको निष्कृय कर्जा ४.९८ प्रतिशतबाट घटेर ४.७८ प्रतिशत आइपुगेको छ । बैंकले गतवर्षसम्म ३ खर्ब ५ अर्ब निक्षेप संकलन गरेको छ । यस्तै, सोहि अवधिसम्म २ खर्ब २५ अर्ब  कर्जा प्रवाह गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १९.०३ रुपैयाँ पुगेको छ । यस्तै, नेटवर्थ १५४.७६ रुपैयाँ  रहेको छ ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्