काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा हुने भएको छ । सरकारले साउन २० गते काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्